कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा देउवाले गरे १० सदस्य मनोनीत

२०८१ चैत्र ११, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,११ चैत । नेपाली कांग्रेसले विज्ञान तथा सूचना प्रविधि विभागमा सदस्य मनोनयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले १० सदस्य मनोनयन गर्नुभएकाे हाे ।सभापति देउवाले विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गर्नुभएकाे छ ।

यी हुन् मनोनीत सदस्य

सुशीला मिश्र भट्ट

ई. उज्ज्वल कोइराला, ताप्लेजुङ

 ई. प्रेमचन्द्र राय, महोत्तरी

 विजया श्रेष्ठ के.सी., ललितपुर

प्रा. मोहनजंग शाह, बाँके

 डा. निरञ्जन कोइराला, कास्की

कुमार लामिछाने, बर्दिया

 रमा के.सी., सुर्खेत

 प्रेमलाल चौधरी, कैलाली

शेरबहादुर सार्की, बाजुरा

  दिलीप कार्की, कञ्चनपुर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय