विपक्षी दलको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

२०८१ चैत्र १३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,१३ चैत। प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलको विरोध गरेपछि भोलि विहानसम्मको लागि बैठक स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय