काठमाडौं, १९ चैत। प्रतिनीधी सभा सदस्य दीपक बोहराको निधन भएको छ । उनि रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो ।