गल्याङकाे जगत्रदेवि मन्दिरमा भजन कृतन गरिदै

२०८२ बैशाख १, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गाेपाल अधिकारी

 स्याङ्जा , १ बैशाख । गल्याङ नगरपालिका देविस्थानमा रहेकाे जगत्र देवि मन्दिर बैशाख १० गते धार्मिक आस्था जाेगाउन भजन कृतन गरिने भएको छ ।

परापुर्ब काल देखि धार्मिक आस्था बोकेको जगत्रदेबि मन्दिरमा भब्य रुपमा भजन कृतन हुने भएको हाे ।  जिल्लाका विभिन्न धार्मिक स्थलहरु मध्ये पुरानो हिन्दुधर्मालम्बिहरुको पबित्र स्थल गल्याङ नगरपालिका वडा न २ देविस्थानमा  अबस्थित यो मन्दिरमा परापुर्ब कालमा बाटो खन्ने क्रममा अहिलेको शिला बाटो मुनि उक्काएर फालिएको र आफै उक्त शिला सोही ठाउमा गएर बसे पछि पुजा आरधना र भाकल गरि पबित्र रुपमा मनले आटेका कुराहरु पुरा हुने जनबिस्वास रहेको मन्दिर संरक्षक समितिका अध्यक्ष  छबिलाल न्यौपानेले जानाकारी दिनुभयो ।

 बिगतका बर्ष भन्दा फरक रुपमा सम्पन्न गर्न सबै स्थानिय, क्लब ,आमा समुह लागि परेको  संरक्षक समितीका सचिब प्रकास न्यौपाने जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय