कल्पना भट्टराई
काठमाडौ,२२ जेठ । स्याङ्जाको चापाकोट नगरपालिकामा चक्रपथ निर्माणको लागी ३ करोड बजेट विनियोजन भएको छ ।
शहरी विकास मन्त्रालयले आर्थिक बर्ष २०८२/८३ मा चापाकोटमा चक्रपथ निर्माण गर्न बजेट विनियोजन गरेको जनाएको छ ।
सहकारी विकास तथा भवन निर्माण कार्यालय कास्की मार्फत काम हुनेगरी बजेट विनियोजन भएको हाे ।