पिपलटारी,कुलाइथान देखि बाल कल्याण प्रा.वि गहते डाडा बाटोलाई ३ करोड विनियोजन

२०८२ जेष्ठ २२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,२२ जेठ । स्याङ्जाको वालिङ नगरपालिका ९ को पिपलटारी,कुलाइथान देखि बाल कल्याण प्रा.वि गहते डाडासम्मको बाटो स्तर उन्नतिको लागी ३ करोड विनियोजन छ ।

शहरी विकास मन्त्रालयले आर्थिक बर्ष २०८२/८३ मा सडक स्तर उन्नतिको लागी बजेट विनियोजन गरेको जनाएको छ ।

सहकारी विकास तथा भवन निर्माण कार्यालय कास्की मार्फत काम हुनेगरी बजेट विनियोजन भएको हाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय