कल्पना भट्टराई
काठमाडौ,२२ जेठ । स्याङ्जाको पुतलीबजार नगरपालिका ३ मजुवा जग्गा एकीकरणको लागि ३ करोड विनियोजन छ ।
शहरी विकास मन्त्रालयले आर्थिक बर्ष २०८२/८३ मा एकीकरण आयोजनाको मुख्य भौतिक पुर्वाधार निर्माण अन्तर्गत पुर्वाधार स्तर उन्नतिको लागि बजेट विनियोजन गरेको जनाएको छ ।
सहकारी विकास तथा भवन निर्माण कार्यालय कास्की मार्फत काम हुनेगरी बजेट विनियोजन भएको हाे ।