कल्पना भट्टराई
काठमाडौ,२२ जेठ । स्याङ्जाको वालिङ हुँदै चापाकोट जोड्ने मिर्दी भिमाद वैकल्पिक राजमार्ग मिर्दी जगत भञ्ज्याङ् दार्सिङ क्यामी सडक खण्ड स्तर उन्नतिको लागी ३ करोड विनियोजन भएको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक बर्ष २०८२/८३ मा सडक स्तर उन्नतिको लागी बजेट विनियोजन गरेको जनाएको छ ।