कल्पना भट्टराई
काठमाडौ,२२ जेठ । स्याङ्जाको गल्याङ नगरपालिकाको गल्याङ, पड्काङ, गुवादी, राम्चे, स्यालबास, जोगिमारा हुँदै सेतिबेनी जोड्ने सडक स्तर उन्नतिको लागी ३ करोड विनियोजन भएको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक बर्ष २०८२/८३ मा सडक स्तर उन्नतिको लागी बजेट विनियोजन गरेको जनाएको छ ।