सेतिदोभान, देउराली, रजस्थल सडकको लागि ३ करोड विनियोजन

२०८२ जेष्ठ २२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई

काठमाडौ,२२ जेठ । स्याङ्जाको पुतलीबजार नगरपालिका र आधिखोला गाउँपालिकाको सेतिदोभान,देउराली,रजस्थल,सातौ सडक कालोपत्रेको लागि ३ करोड विनियोजन भएको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक बर्ष २०८२/८३ मा सडक स्तर उन्नतिको लागी बजेट विनियोजन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय