सत्तासाझेदार दलका शीर्ष नेता छलफलमा

२०८२ असार २४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२४ असार । सत्तासाझेदार दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरूबीच छलफल भएको हो ।

बैठकमा ओली, देउवासहित उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय