प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच भेटवार्ता

२०८२ श्रावण २५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं , २५ साउन। प्रधानमन्त्री केपी शर्मा अ‍ोली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

आज बिहान शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराउनुभएकाे थियाे ।

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान भ्रमणबाट शुक्रबार मध्यराति काठमाडौं फर्किनुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार