पाल्पाको मिसन अस्पतालमा साउन २१ बाट स्वास्थ्य बिमा लागू नहुने

२०८० श्रावण १४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा , १४ साउन । पाल्पाको युनाइटेड मिसन अस्पतालमा साउन २१ गतेबाट स्वास्थ्य बिमा लागू नहुने भएको छ ।

अस्पतालले साउन १२ गते एक सुचना जारि गरि अब साउन २१ गते देखि स्वास्थ्य बिमा लागू नहुने जनाएकाे हो ।

अस्पतालमा बिमा बाट उपचार भइरहेका बिरामिहरुको पनि साउन २१ गतेबाट शुल्क लाग्ने अस्पतालका निर्देशक डा रचेल कारखले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय