स्याङ्जामा बालिकालाई जवरजस्ति करणी गर्ने एक पक्राउ

२०८० आश्विन ८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा , ८ असोज । पुतलीबजारमा बालिकालाई जवरजस्ति करणी गर्ने एक जना पक्राउ परेका छन ।

पुतलीबजार नगरपालिका वडा न १३ बस्ने रामेश्वर नेपालीले १३ बर्षिकि १ बालिकालाई पटक पटक जवरजस्ति करणी गरेको आरोपमा रामेश्वरलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी रबिन्द्र खनालले जानकारि दिनुभयो ।

स्याङ्जा जिल्ला अदालतबाट म्याद थपगरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार