लमजुङमा गयाे भूकम्प

२०७८ मंसिर १३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
लमजुङ, १३ मंसिर । लमजुङमा आज साँझ ६ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार आसपास केन्द्र विन्दु बनाएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

उक्त ठाउँमा गएको भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार