ग्रीन लाईफ हाइड्रोको राइट सेयर आउदै,२५ मेघावाटको बिजुली बल्दै

२०८१ असार १८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,१८ असार । सम्पुर्ण काम सकिएर बत्ति बाल्न पर्खाइमा रहेको ग्रीन लाइफ हाइड्रोपावरको राइट सेयर निष्कासन हुने भएको छ ।

दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकाको खानी खोलामा ४० मेघावाटको ३ वटा हाइड्रोपावरको काम गरिरहेको कम्पनीले २५ मेघावाटको विद्युत संचालनमा ल्याउन लागेको कम्पनीले जनाएको छ ।

नविल बैंक बाट कारोबार गरेको हाइड्रो कम्पनीले साउनको दोश्रो साता राइट सेयर निष्कासन गर्ने गरि तयारी थालेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय