सीमलताल पहिराे: यात्रु र बसको खोजी पुनः सुरु

२०८१ असार २९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन ,२९ असार । नारायणगढ —मुग्लिन सडक खण्डको सीमलतालबाट हिजो त्रिशूलीमा बगाएको दुई बस तथा बसमा सवार यात्रुको खोजी कार्य आज बिहानदेखि पुनः सुरु गरिएको छ । हिजो साँझ स्थगित गरिएको खोजी कार्य आज बिहानैदेखि सुरु गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनबाट हिजोकै संख्यामा जनपथ प्रहरीसहित विपत सुरक्षामा काम गर्ने टोली तैनाथ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय