खेलकुदमन्त्रीमा तेजुलाल चौधरी

२०८१ असार ३१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,३१ असार। केपी शर्मा ओली सरकारमा तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री बन्नु भएको छ ।

कांग्रेसले ओली सरकारमा १० मन्त्रालय पाउने छ, जसमध्ये युवा तथा खेलकुदमा चौधरीको नाम टुंगिएको हो । उहाँले पनि खेलकुद मन्त्री बन्न लागेको पुष्टि गर्नुभयो ।

चौधरी सप्तरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचन सांसद हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय