काठमाडौं,९ साउन । काठमाडौंबाट पोखराको लागि उडान भर्ने क्रममा रहेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा त्यसमा सवार मध्ये १३ यात्रीको शव फेला परेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। सो विमान क्याप्टेन मनिष शाक्यले पोखराका लागि उडान भर्दै गरेको विमानस्थल प्रहरीले जानकारी दिएको छ।
सौर्य एयरलाइन्स विमान दुर्घटना : १३ यात्रुको शव फेला
२०८१ श्रावण ९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2024: HERNE KURA ONLINE मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd