जनकपुरबाट काठमाडौं उड्न लागेको यतीको जहाजमा प्राविधिक समस्या

२०८१ श्रावण १६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जनकपुरधाम,१६ साउन । जनकपुरधामस्थित जनकपुर विमानस्थलबाट काठमाडौं उड्न लागेको यती एयरलाइन्सको जहाजमा गडबडी देखिएपछि उडान रोकिएको छ ।

दिउँसो साढे १ बजे काठमाडौं उड्न लागेको जहाजमा प्राविधिक समस्या देखिएको यती एयरलाइन्सका कर्मचारी सुदीप महतोले बताउनुभयो ।

अचानक जहाज बिग्रेपछि यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय