त्रिभुवन आदर्श माविका प्रअ मुक्ति रेग्मी शिक्षा पुरस्कारबाट सम्मानित

२०८१ आश्विन ४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज पौडेल
स्याङ्जा, ४ असोज । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं १ मा अवस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी शिक्षा दिवसको अवसरमा राष्ट्रिय शिक्षा पुरस्कार २०८१ को अवसरमा राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

उहाँको नेतृत्वमा त्रिभुवन आदर्श माध्यमिक विद्यालय नमुना माविको रुपमा स्थापित भएको छ जहाँ अहिले १५०० विद्यार्थीहरु अध्ययनरत छन् । उहाँ परीक्षा व्यवस्थापन तथा सञ्चालन समिति गण्डकी प्रदेशको सदस्यसमेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय