तार सर्ट भएपछि काठमाडौंको सितापाइलामा विद्युतीय कारमा आगलागी

२०८१ कार्तिक ५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,५ कात्तिक  ।  काठमाडौंको सितापाइलामा पार्क गरेर राखिएको कारमा आगलागी भएको छ।

सोमबार बिहान सीतापाइलामा सडक छेउ रोकेर राखिउको बागमती प्रदेश ०१-०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको हो । अहिले कारमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको सिआरभी सीतापाइला प्रहरीले जनाएकाे छ ।

तार सर्ट भएर कारमा आगलागी भएको हो । कारमा लागेको आगो दमकलको सहायताले निभाइएको छ । कार पूर्ण रूपमा क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय