स्याङ्जामा जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ

२०८१ कार्तिक ८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा, ८ कार्तिक ।  अर्जुनचौपारी गाउँपालिकामा जबर्जस्ती करणी गरेको आरोपमा एक जना  पक्राउ परेका छन ।

अर्जुनचौपारी गाउँपालिका वडा नंवर २ बस्ने  २८ वर्षका सूर्य परियारले डर त्रासमा पारी परिवर्तित नाम आँधीखोला ९६ लाइ जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी  उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो। ।

२०८१ साल वैशाख महिना रातिको ९ बजे घटना भएको र कार्तिक ७ गते उक्त व्यक्तिलाई पक्राउ गरिएको सूचना अधिकारी  श्रेष्ठले बताउनुभयो। जबर्जस्ती करणी मुद्धा दर्ता गरी सम्मानित स्याङ्जा जिल्ला अदालत बाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय