काठमाडौं, २ पुस । नागढुङ्गा–नौबिसे सुरुङमार्गमा थप रकम लिँदा नेपालले ब्याजदर बढी तिनुपर्ने जापान सरकारले प्रस्ताव गरेको छ । जापान सहयोग नियोग (जाइका) को सहुलियत ऋणमा निर्माण भइरहेको सुरुङमार्गलाई जापानले १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिएको थियो । जसको ब्याजदर ०.०५ प्रतिशत छ । उक्त रकमको साँवा र ब्याज तिर्ने अवधि ४० वर्षको छ । यसमा नेपाल सरकारले थप ६ अर्ब रुपैयाँ लगानी गरेको छ ।
सुरुङमार्गको ब्याजदर बढाउन जापानको प्रस्ताव
२०८१ पुष २, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2024: HERNE KURA ONLINE मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd