गल्याङ क्याम्पसको अध्यक्षमा प्रेमराज श्रेष्ठ

२०८१ चैत्र २, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

क्रान्ति अर्याल
स्याङ्जा,२ चैत । गल्याङ बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्षमा प्रेमराज श्रेष्ठ चयन हुनुभएको छ ।

क्याम्पसको आठौं अधिवेशनले श्रेष्ठ सहितको क्याम्पस संचालक समिती सर्वसम्मत रुपमा चयन गरेको हो ।क्याम्पस संचालक समितिको उपाध्यक्षमा सु.चन्द्र बहादुर रखाली मगर,कोषाध्यक्षमा भेमलाल अर्याल र सदस्यहरुमा महेन्द्र श्रेष्ठ (श्रीप्रसाद),लेखनाथ भट्टराई, अर्जुन श्रेष्ठ,ढाकाराम न्यौपाने,बलराम श्रेष्ठ,धर्मराज न्यौपाने,किसान श्रेष्ठ र ललित थापा मगर सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

त्यस्तै लेखा समिती संयोजकमा चन्द्र बहादुर राना र सदस्यहरुमा हिमलाल भण्डारी र गेमा कुमारी थापा गाहा मगर चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय