ललितपुर , २१ जेठ । ललितपुरमा बाटो चौडा बनाउने क्रममा पोलले लागेर एक जनाको मृत्यु छ ।
गोदावरी नगरपालिका वडा नं १४ स्थित सरस्वती टार टोलमा वाटो निर्माण कार्यगर्दा जेसिपि नं ९ प्र . ३ ०१ र ००३ क ६७४२० जेसिपिले पोल अडाउने र पोल सार्नै क्रममा पोल अडाउन नसक्दा उक्त पोलले लाग्दा पोल ढलि स्थानिय ५५ बर्षको रमेश शाहीको मृत्यु भएको हाे ।