एमसिसिको बिरोधमा चापाकोटमा प्रदर्शन

२०७८ फाल्गुन १६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रकाश ढकाल

स्याङ्जा, १६ फागुन । एमसिसिको बिरोधमा चापाकोटमा प्रदर्शन गरिएको छ । हिजो संसदबाट एमसिसि अनुमोदन भएपछि त्यसको बिरोध स्वरुप आज युवाले बिरोध प्रदर्शन गरेका हुन् ।

स्वस्फूर्त जम्मा भएका युवाले विभिन्न प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका थिए । चापाकोट नगरपालिका ७ मा भएको बिरोध प्रदर्शनमा युवाहरुले एमसिसि देशको लागि घातक भएको भन्दै त्यसको बिरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार