मोरङ, २४ फागुन । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मङ्गलबार विराटनगरको देवकोटा चोकबाट निकालिएको प्रभातफेरीमा सहभागी हुँदै नर्सिङ्ग कलेजका छात्रा । सो कार्यक्रम प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले आयोजना गरेको हो ।
अन्तर्राष्ट्रिय महिला दिवसमा सहभागी छात्रा
२०७८ फाल्गुन २४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2025: HERNE KURA ONLINE मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd