अर्जुनचौपारी गाउँपालिका उपाध्यक्षले आचारसंहिता तोड्दै घर घर सामग्री वितरण गर्दै

२०७९ बैशाख १, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा , १ बैशाख। निर्वाचन आचारसंहिता उलंघन गर्दै अर्जुन चौपारी गाउँ उपाध्यक्ष चिनु माया गुरुङले खाद्य सामग्री वितरण गरेको पाइएको छ । चैत ३० गते उहाँले सोही गाउँ पालिकाको वडा नम्बर ६ दरौमा सामग्री वितरण गरेको पाइएको हो ।

पौष्टिक आहार अन्तर्गत उहाँले विभिन्न घर परिवारलाई नगदसहित विभिन्न सामग्री वितरण गरेको पाइएको छ । उहाँले हेर्ने कुरासंगको कुराकानीमा विभिन्न सामग्री वितरण गरेको स्वीकार गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय