चापाकोटः एमाले कोइरालालाई मेयरमा उम्मेदवार बनाउने निर्णय

२०७९ बैशाख १२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी(एमाले) ले चापाकोट नगरपालिकाको मेयरमा राजु कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

चापाकोट नगरपालिकाको मेयरमा राजु कोइराला र उपमेयरमा सृष्टि मल्ललाई उम्मेदवार बनाउने प्रदेश कमिटीले निर्णय गरेको नेकपा (एमाले)चापाकोटका नगर सचिव राजु भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय