धमाधम शाखा खोल्दै गरिमा विकास बैंक,पछिल्लो बुटवलको ड्राइभरटोलमा

२०७९ जेष्ठ १६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,१६ जेठ । विकास बैंकको तुलनामा १ नम्बरमा रहेर सेवा प्रदान गर्दै आएको गरिमा विकास बैंकले शाखा विस्तारमा तीव्रता दिएको छ ।

काठमाडौ लाजिम्पाटमा मुख्य कार्यलय रहेको बैंकले पछिल्लो शाखा बुटवलको ड्राइभर टोलमा संचालनमा ल्याएको छ । लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको ड्राइभर टोलमा १२१ औं शाखाको रूपमा सेवा प्रवाह गरेको हो ।

यो शाखा संचालनमा आए संगै बैंकको अब देशभर १२१ शाखा कार्यलय पुगेका छन् भने १ एक्स्टेन्सन काउण्टर र ५१ एटीएम संचालनमा छन् ।
ध्चष्तभ तय भूपराज बस्याल

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय