स्याङ्जा, २० भदौ । प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ नेकपा एमाले स्याङ्जा क्षेत्र नं १ बाट तीन जना सिफारिस हुनुभएको छ ।
नेकपा एमाले स्याङ्जाका अनुसार प्रत्यक्षतर्फ नेकपा एमाले स्याङ्जा क्षेत्र नं १ बाट मीनप्रसाद गुरुङ, नारायण मरासिनी र गणेशमान गुरुङ सिफारिस हुनुभएको हो ।
त्यसैगरी समानुपातिक तर्फ ध्रुव अधिकारी, इस्लाम मियाँ, गुडाखर सापकोटा र सिता सुन्दास सिफारिस हुनुभएको छ ।