एमाले स्याङ्जामा पुरानै अनुहार

२०७९ आश्विन २२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा ,२२ असोज । स्याङ्जाबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा नारायण मरासिनी र क्षेत्र नं २ मा पदमा कुमारी अर्याललाई उम्मेदवार बनाएको छ ।

यसैगरी स्याङ्जाको क्षेत्र नं १ प्रदेश  (क) मीनप्रसाद गुरुङ र (ख) सुधीर कुमार पौडेललाई उम्मेदवार बनाएको छ।

क्षेत्र नं २ को प्रदेश (क) मोहन रेग्मी र (ख)  डा. बुद्धिमान श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय