स्याङ्जा १ “ख” मा बुद्धि बहादुर राना (कुमार राना)

२०७९ आश्विन २३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,२३ असोज । स्याङ्जा क्षेत्र नम्बर १ “ख” बाट प्रदेश सभाका लागि बुद्धि बहादुर राना (कुमार राना) निर्वाचन लड्ने हुने भएको छ । गठबन्धन दल बीच भागबन्डा गर्दा नेपाली काङ्ग्रेसको भागमा परेको उक्त क्षेत्रमा नेपाली काङ्ग्रेसले बुद्धि बहादुर राना (कुमार राना) लाई टिकट दिएको हो ।

नेपाली काङ्ग्रेस स्याङ्जाको निवर्तमान कार्यवाहक सभापति समेत रहनु भएका राना कुसल नेताका रुपमा चिनिनु हुन्छ । सामाजिक सेवा संगै संगठनमा सक्रिय राना यो क्षेत्रमा लोकप्रिय नेताको रूपमा चिनिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय