स्याङ्जा २ “क” मा भोजराज अर्याल

२०७९ आश्विन २३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,२३ असोज । स्याङ्जा क्षेत्र नम्बर २ क बाट प्रदेश सभाका लागि भोजराज अर्याल निर्वाचन लड्नु हुने भएको छ ।

निष्ठाको राजनीति गर्दै आउनु भएका अर्याल यस क्षेत्रका लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ । जनताको घर दैलोमा पुगेर लोकप्रियता बनाउनु भएकै कारण उहाँलाई नेपाली काङ्ग्रेसले निर्वाचनको लागि अगाडी सारेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय