केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई परामर्श दिन दुई अधिकारी पठाइएका छौँ : प्रधानमन्त्री ओली
काठमाडौँ,५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई परामर्श दिन दुई अधिकारीहरूलाई पठाइएको..