सेक्युरिटी प्रेस र टेलिकमका तत्कालीन प्रमुख, दुबै पौडेल अख्तियरको फन्दामा
काठमाडौँ, १० माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक..