गरिमा विकास बैंकका ग्राहकलाई बजेट पसल डट कमबाट सामान खरिदमा विशेष छुट
काठमाडौँ,१२ फागुन । डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको यस गरिमा विकास बैंक लिमिटेडले समयानुकुल आफ्ना ग्राहकवर्गका लागि विभिन्न छुट सम्बन्धि सम्झौता गर्दै आईरहेको छ..