गरिमाको टिकटक प्रतियोगितामा बढ्दै सहभागी प्रथम हुनेलाई ३० हजार, भिडियो असोज ६ गते भित्र पोस्ट गरिसक्नुपर्ने
काठमाडौ,२७ भदौ । नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरेर गरिमा विकास बैंकले टिकटक प्रतियोगिता सार्वजनिक गरेको छ । विकास बैंकको टिकटक एकाउन्टमा अपलोड..