• बागलुङ नगरपालिकाका सबै विद्यालय बन्द

    बागलुङ नगरपालिकाका सबै विद्यालय बन्द

    गलकोट, २८ पुस। कोरोनाको तेस्रो भेरियन्ट -ओमिक्रोन_ फैलिएको भन्दै बागलुङ  नगरपालिकाले पुस २८ गतेदेखि माघ १५ गते सम्म नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको..