वैदेशिक रोजगारीबाट फर्किएका सुरक्षागार्ड र सवारी चालकमा मृगौला रोगको उच्च जोखिम
काठमाडौ, २२ असोज । वैदेशिक रोजगारीका सिलसिलामा मलेशिया र खाडी मुलुकबाट फर्किएका नेपाली कामदारमा मृगौला (किडनी)सम्बन्धी समस्याका बढ्दो रुपमा देखिएको छ । बेलायतस्थित बर्नमव विश्वविद्यालयको..