पाकिस्तानमा हेलिकोप्टर दुर्घटनामा दुई पाइलटको मृत्यु
काठमाडौँ । पाकिस्तानको कब्जामा रहेको गिलगिट(बाल्टिस्तानको घाँचे जिल्लाको सियाचेनमा सेनाको उड्डयन हेलिकोप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको मृत्यु भएको छ । इन्टर(सर्भिस पब्लिक रिलेसन (आईएसपीआर)..