अझै नेपालीको पहुँचमा छैन कालापानी, सुरक्षाकर्मीले समेत टेक्न र देख्न पाउँदैनन्
काठमाडौं – नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन। सर्वसाधारणको त कुरै छाडौं,..