• घरेलु हिंसामा परेकी वृद्धाको उद्धार

    घरेलु हिंसामा परेकी वृद्धाको उद्धार

    दमौली, २७ माघ । घरेलु हिंसामा पर्नुभएकी तनहुँको भानु नगरपालिका–१ नयाँबस्तीकी ७३ वर्षीया मीनाकुमारी गन्धर्वको मानवअधिकार समूहको पहलमा उद्धार गरी उपचार थालिएको छ । छोरा..