पुँजीगत खर्च गर्नू भनेर सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो हाेइन : अर्थमन्त्री शर्मा
काठमाडौं, १८ माघ । पुँजीगत खर्च गर्नू भनेर सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बताउनुभएको छ । मंगलबार अर्थ मन्त्रालयमा..