दूरसञ्चार सेवाबाट कोही पनि नागरिञ्चिक बत नहुन् मन्त्री कार्की
काठमाडौँ, ३ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ग्रामीण क्षेत्रका जनताले सर्वसुलभ दूरसञ्चार सेवा पाउनुपर्ने अधिकारको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभएको छ । जमलस्थित..