• आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति जारी

    आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति जारी

    काठमाडौँ, २ माघ । सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम..