पाटिको लागि मात्रै भए भिम रावल पनि ठिक हो तर अहिले समग्र देशको लागि केपी ओलि आवश्यक हो : दुर्गा प्रसाईं
चितवन, १२ मंसिर । चितवनमा जारी नेकपा एमाले को १०औँ राष्ट्रिय महाधिवेशमा सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला मेडिकल व्यावसायी दुर्गा प्रसाईंले अहिले पाटी..