कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा हुन्छ, अब कुनै पनि हालतमा हेरफेर हुँदैन : वरिष्ठ नेता पौडेल
धनुषा, १५ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो पटक पार्टी महाधिवेशनको सार्वजनिक गरिएको समयतालिका नै अन्तिम रहेको बताउनुभएको छ । नेपाल प्रेस..