• बागमती प्रदेशमा २३ प्रतिशतले भाडादर वृद्धि

    बागमती प्रदेशमा २३ प्रतिशतले भाडादर वृद्धि

    काठमाडौँ, २१ असोज । बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादरमा वृद्धि गरेको जनाएको छ । प्रदेश सरकारले काठमाडौँ उपत्यकाबाहेक प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी..